दफा १७
शाही नेपाल वायुसेवा निगम ऐन, २०१९ मा संशोधन

शाही नेपाल वायुसेवा निगम ऐन,
२०१९ को,–
(१) लामो शीर्षक तथा दफा १, २ र ३ मा रहेको “शाही” भन्ने शब्द झिकिएको छ ।
(२) ठाउ“ ठाउ“मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।